IME Life New

केयर रेटिङको साधारण सभा कात्तिक ९ गते, प्रस्तावित २१.०५% लाभांश पारित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केयर रेटिङ नेपालको पाँचौं वार्षिक साधारण सभा कात्तिक ९ गते हुने भएको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको कार्यालय पुतलीसडक, काठमाडौंमा दिनको २ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २१ दशमलव ०५२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

Esewa
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पाति हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS