IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेड कम्पनीको कारोबार भएको छ । कम्पनीको १२ करोड माथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज अपि पावर कम्पनीको १० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मेगा बैंकको १० करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको ९ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS