IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५० दशमलव ५८ प्रतिशतले बढेर २,६६५ दशमलव ९४ प्रतिशतको विन्दुमा कायम भएको छ । आज आज सबै उपसूचक बढेका छन् । आज १७३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै मेगा बैंकका लगानीकर्ताले गुमाएका छन् । बैंकका लगानीकर्ताले ३ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS