IME Life New

प्राइम कमर्सियल बैंक १५औं वर्षमा प्रवेश, सुरुको १००० कित्ता शेयर अहिले कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकको सुरुमा १००० कित्ता शेयर खरिद गर्ने लगानीकर्ताको आर्थिक वर्ष ७६/७७ को लाभांश सम्म हिसाब गर्दा ११ हजार ४०० कित्ता शेयर पुगेको छ। कम्पनी १५औ वर्ष पुगेको अवसरमा सो जानकारी दिएको हो। कम्पनीले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव नगरेको अवस्थामा अझै शेयर थपिने सम्भावना छ। कम्पनीले प्रदान गरेको तथ्याङ्कलाई आधार मान्दा लगानीकर्ताको शेयर ११ गुणा भन्दा धेरैले वृद्धि छ।

कम्पनीका अनुसार कम्पनीको हाल चुक्ता पुँजी १६ अर्ब ८ करोड, १८९ शाखा संजाल, निक्षेप १६० अर्ब, कर्जा १४२.९८ अर्ब, ग्राहक संख्या ९ लाख ३३ हजार ५ सय २७, संचालन मुनाफा ४ अर्ब ६९ करोड र सरकारलाई वार्षिक करिव २ अर्ब राजस्व तिरिरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS