काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २,८१६ दशमलव ९५ को विन्दुमा कायम भएको छ ।
आज प्रिमियर इन्स्योरेन्स कम्पनीका लगम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंकिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज मञ्जुश्री फाइनान्स कम्पनीका डिबेञ्चरधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले १ दशमलव ४९ प्रतिशतका दरले गुमाएका छन् । नविल इक्विटी फण्डका इकाईधनीले ० दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् ।