Connect IPS
IME Life

नेप्से १०४ अंकले बढ्यो, ६ अर्बमाथिको कारोबार हुँदा अरुण भ्यालीको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २,८१६ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज १८४ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज २१७ वटा कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोेपावर कम्पनीको १८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आरएमडिसी लघुवित्तको १६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज प्रिमियर इन्स्योरेन्स कम्पनीका लगम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंकिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज मञ्जुश्री फाइनान्स कम्पनीका डिबेञ्चरधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले १ दशमलव ४९ प्रतिशतका दरले गुमाएका छन् । नविल इक्विटी फण्डका इकाईधनीले ० दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS