IME Life New

रू रू जलविद्युत परियोजनाको रेटिङमा स्तरवृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इक्रा नेपाल लिमिटेडले रू रू जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरवृद्धि गरेको छ। इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्ग अन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लसमा स्तरवृद्धि गरेको हो।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS