Connect IPS
IME Life

नेपाल ल्यूव आयलको बोनश शेयरको मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ३० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य २४३ रुपैयाँ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयर मूल्य ३१६ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

Prabhu
Crest

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले प्रकाशित गरेको सूचनामा भने १० प्रतिशत समायोजन गरिएको उल्लेख गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS