IME Life New

नेप्सेद्धारा सूचिकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचिकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन गरेको छ । नेप्सेले सुचिकृत संगठित संस्थाको वर्गिकरणको सुचि साउन २९ गते सार्वजनिक गरिएको र सोही बमोजिम उक्त बर्गिकरणमा पर्नु नपर्नुको कारण सहित ३५ दिनभित्र उक्त वर्गिकरणमा पर्नुपर्ने दाबी माग सहितको आवेदन माग गरिएकोमा तोकिएको म्याद भित्र निवेदन पर्न आएको उक्त कम्पनीहरुको वर्गिकरण पुनरावलोकन गरी सार्वजनिक गरेको हो ।

नेप्सेले प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकलाई ’ए’ वर्गमा, गुडविल फाइनान्सलाई ’बी’ वर्गमा, ग्रीन डेभलपमेन्ट बैंकलाई ’जेड’ वर्गमा सूचिकृत गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS