IME Life New

सुनको भाउ स्थिर चाँदीको भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार सुनको भाउ स्थिर छ । गत शुक्रबार तोलामा ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएो छ ।

त्यसैगरी आज तेजाबी सुनको भाउ गत शुक्रबार कारोबार भएको मुल्य तोलामा ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा एकैपटक २० रुपैयाँले घटेर ११ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS