IME Life New

नेशनल बैंकिङ ईन्ष्टिच्युटको साधारण सभा असोज २२ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट लिमिटेडको १३औं वार्षिक साधारण सभा असोज २२ गते हुने भएको छ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने जनाएको छ ।

सभाले हाल कायम चुक्तापूँजीको ५ दशमलव २६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

Esewa
Crest

साथै सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS