IME Life New

आज सुनको मुल्य घट्यो चाँदीको भने स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ७ सय रुपैयाँले घटेर तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलामा ९० हजार रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलामा १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS