IME Life

अरुण काबेली पावरको साधारण सभा सम्पन्न, हकप्रद र लाभांशको प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । अरुण काबेली पावर कम्पनीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा हिजो शनिवार भदौ २६ प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो ।

सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै १७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख पुग्नेछ । सोही पूँजीको आधारमा शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

Prabhu
Crest

हाल कम्पनीको सञ्चालक समितिमा ७ जना सञ्चालकहरु रहेकाले उक्त संख्यालाई घटाएर ५ जनामा सीमित गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS