IME Life New

साधना लघुवित्तको सिइओमा पुनः न्यौपाने नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) रेशम न्यौपाने पुनः नियुक्ती भएका छन् । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न लागेको हो ।

प्रमुख कार्यकारी अधिकृत न्यौपानेको प्रथम कार्यकाल भदौ ३१ गतेसम्म रहेकाले अब आगामी असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS