Connect IPS
IME Life

साधना लघुवित्तको २६.३२% लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साधना लघुवित्तले आर्थिक वर्ष २०७७/ ७८ को लागि लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बिहिबार सम्पन्न संचालक समितिको बैंठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पूजीको २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कम्पनीले कर प्रयोजनको लागि १ दशमलव ३२ प्रतिशतले हुन आउने ३३ लाख ८१ हजार ३ सय २१ रुपैयाँ ५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS