Connect IPS
IME Life

मोदी इनर्जीले  पायो ‘डलब बि प्लस’ रेटिङ, ४२ करोडको आइपिओ निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मोदी इनर्जीले मध्यम किसिमको सुरक्षा जनाउने ‘डबल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले ४२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि १६ करोड ८० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नेछ भने २५ करोड २० लाख रुपैयाँ सर्वसाधारणका लागि जारी गर्नेछ । प्राथमिक शेयर निष्कासनका लागि सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनीले पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको जम्मा लागत ६ अर्ब ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जस मध्ये तीन अर्ब ९२ करोड रुपैयाँ ऋण र २ अर्ब १३ करोड रुपैयाँ शेयर पूँजी मार्फत जुटाउने योजना छ । प्रतिमेगावाट लागत ३० करोड भन्दा माथि पर्ने देखिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS