IME Life New

शेयर बजार ४० मिनेटका लागि बन्द, एक बजेर ४० मिनेटमा खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से सूचक ५ प्रतिशतले तल झरेपछि ४० मिनेटका लागि सस्पेण्ढेड गरिएको छ । नेप्सेले एक बजेदेखि एक बजेर ४० मिनेटसम्मका लागि बजार बन्द गरेको हो । यदि शेयर बजार एक बजेर ४० मिनेट पछि  पनि ६ प्रतिशतले घट्यो भने आजका लागि बन्द हुनेछ ।

नेप्से सूचक १४७.३१ अंकले घटेको छ । लगातार घट्ने क्रममा २७७९ अंकमा झरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS