IME Life New

चन्द्र सिंहले राजिनामा दिए पछि नेप्सेको निमित्त सीईओको जिम्मेवारी फुयाललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । नेप्से संचालक समितिले प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पदबाट राजिनामा दिएसंगै अर्को ब्यबस्था नहुँदासम्मको लागि फुयाललाई  निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साउदले  श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेका उनले कानुन अनुसार शेयर खरिद गर्न पाउने तर छानविनमा सहयोग पुर्याउन नैतिकताको आधारमा राजिनामा दिएको बताएका थिए । कार्यकाल सकिनु भन्दा ५ हप्ता अगाडी उनको राजिनामा गरेका हुन्  ।

Esewa
Crest

सीईओ साउदले भाद्र ८ गते  राजिनामा दिएका थिए ।  सर्वोत्तम सिमेन्टको भित्री कारोबार गरेको प्रमाणित भए पछि उनलाई अर्थमन्त्रालयले पटक पटक स्पष्टिकरण माग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS