IME Life New

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन जिल्ला प्रशासनको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रा लगायतका पर्वहरु मनाउदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरि परम्परागत रुपमा सांकेतिक तवर मनाउन निर्देशन दिएका छन् । चाडवर्व मनाउदा भिडभाड जन्य गतिविधि नगर्न नगराउन सर्वसाधारणका लागि अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीहरुले साउन २८ गतेदेखि भदौ ८ गतेसम्म कोभिड १९ को नियन्त्रण तथा रोकथापका लागि निषेध जारी गर्दै आएका छन् । हाल कोभिड १९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले यस अवधिमा पर्ने जाने पर्वहरुमा भिडभाड नगर्न निर्देशन दिइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS