IME Life New

रु रु जलविद्युतको कम्पनी सचिवमा घिमिरे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रु रु जलविद्युत् परियोजनाको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा घिमिरेलाई नियुक्त गरेको हो ।

कम्पनीले आगामी चार वर्षको लागि कम्पनी सचिवमा घिमिरेलाई नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS