Connect IPS
IME Life

अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता गरेको छ । कम्पनीले साउन २४ गतेदेखि २८ गतेसम्म लिलामीमा मार्फत विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले यसअघि साउन १३ गतेदेखि २० गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा विक्री हुन नसकेको २ लाख १५ हजार ५९९ कित्ता संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत विक्री खुला गरेको हो ।

Prabhu
Crest

बोलपत्रको अन्तिम मूल्य ४८१ रुपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा ४६ प्रतिशतका दरले बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कम्पनीले साउन २४ गते बाँडफाँड गरेको हो । उक्त बाँडफाँडमा नपरेको शेयर बापतको शेयर साउन ३१ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामै रकमान्त्तर गरिने कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS