IME Life New

मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा विक्रका लागि विक्री प्रबन्धमा एनआइसी एशिया क्यापिटल नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन तथा विक्री गर्ने भएको छ । स्थानीयबासी तथा सर्वसाधारणहरुका लागि साधारण शेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल र मेन्छियाम हाइड्रोपावर लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोहो ।

Esewa
Crest

एनआईसी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS