Connect IPS
IME Life

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार तोलाको ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ । आज सुनको मुल्य प्रति तोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुनको भाउ तोलामा ३ सयले नै बढेर ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS