Connect IPS
IME Life

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ६२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साइन रेसुङगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्टीसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीकिो ४४ करोडमाथिको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS