IME Life New

तोलामा ६ सयले बढ्यो सुनको भाउ, चाँदी भने स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज नेपाली बजारमा तेजाबी सुनको भाउ पनि बढेको छ । आज तेजाबी सुनको भाउ तोलामा ६ सयले नै बढेर ८८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

त्यसैगरी आज आज चाँदीको भाउ प्रतितोला ११ सय ९० रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS