Connect IPS
IME Life

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त, आजै पदवहाली गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो ।

उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो । घिसिङले आजै पदबहाली गर्ने छन् । नेपाल सरकारले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई अन्यन्त्र व्यवस्थापन गर्ने आस्वासन दिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले घिसिङलाई नियुक्त गर्न सरकारलाई अनुरोध गरेका थिए ।

Prabhu
Crest

अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि उनि चर्चामा आएका थिए । यस भन्दा अगाडिको केपि शर्मा वलीको सरकारले घिसिङलाई पुनः नियुक्त गर्न इन्कार गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS