IME Life New

नेपाली बजारमा घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार १ हजार रुपैयाँले घटेर तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS