Connect IPS
IME Life

सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रिय कार्यालय धनगढीले आफ्नो बीमित स्व गोर्खे चौधरीकी श्रीमती राज कुमारी चौधरीलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमा दाबी वापत दुई लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो ।

स्व बीमितले मिति २०७६/०५/१० मा आफ्नो छोरी सुश्री रिंकु चौधरीको २ लाख ५ हजार रुपैयाँको जीवन बीमा बाफत १५ हजार ८ सय ९९ रुपैयाँ बीमा शुल्क कम्पनीमा बुझाएका थिए ।

Prabhu
Crest

कम्पनीका सुदुरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले जीवन बीमा मानिसको मेरुदण्ड भएकाले मृत्यु दाबि छिटो छरितो दिनुपर्छ भन्ने कुराको जानकारी गराए ।

कार्यक्रममा वडा न ६कार्यबाहक वडा अध्यक्ष जय राज फुलारा ,धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंह अत्तरिया शाखाका शाखा प्रबन्धक कर्ण बहादुर ऐर ,बजार प्रबन्धक दीपक चौधरी,मृतकको श्रीमती राजकुमारी चौधरी, अभिकर्ता किरन चौधरीको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS