IME Life New

श्वेत गंगा हाइड्रोपावरले बोलायो विशेष साधारण सभा, आइपीओ निष्काशन प्रस्ताव पेश हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले साउन २८ गते विशेष साधारण सभा गर्ने भएको छ । सभा आकामा होटल, धुम्बाराही, काठमाडौंमा अपरान्ह्र १ बजे बोलाइएको हो ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । सभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने प्रस्ताव रहेको छ ।

Esewa
Crest

त्यस्तै, सभामा आईपीओ निष्काशनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने, परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयरको सम्बन्धमा छलफल गर्ने प्रस्ताव पेश हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS