IME Life New

सुनको भाउमा सामान्य गिरावट,चाँदीको भने स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ घटेको छ । हिजो सोमबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ ३ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS