IME Life New

सिप्रदी ट्रेडिङ्गसँग कामना सेवा बिकास बैंकको सवारी कर्जा लगानी सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. बीच सवारी कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

यस सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्ग  मार्फत सिफारिस भई आएका ग्राहकहरूले TATA का विभिन्न प्रकारका सवारी साधनहरु बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS