IME Life New

आज यस्तो छ डलरको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ७५ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३९ रुपैयाँ ६८ पैसा र विक्रिदर १ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ २ पैसा र विक्रिदर १ सय ६३ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS