IME Life New

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ प्रतितोलामा काारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबीको भाउ पनि आज तोलामा ७ सयले नै घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि तोलामा एकैपटक २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ ।

Esewa
Crest

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS