IME Life New

यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनकिो शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको २६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS