IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २,८७१ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज १३७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डका इकाइधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ०८ प्रतितका दरले गुमाएका छन् । सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले १ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले १ दशमलव ४३ प्रतितका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS