Connect IPS
IME Life

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव ९८ प्रतिशतले घटेर २,८५४ दशमलव ८४ अंकको विन्दुमा कायम भएको छ । आज १० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् । केबिएलका डिबेञ्चर इकाईधनीले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । एनबीबीएलका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव २८ प्रतिशतका दरले गुमाएका छन् । ओरिएण्टल होटल्सका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS