IME Life
GBIME

यी हुन् आज सर्वाधिक कारोबार भएका टप टेन कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव ९८ प्रतिशतले घटेर २,८५४ दशमलव ८४ अंकको विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२९ वटा कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै निर्धन उत्थान लुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ३४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयरको २९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको २६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS