IME Life New

थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मुत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २३९ जनामा कोरोना पुष्टि भएको हो ।

६ हजार ६५७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

पछिल्लो २४ घण्टामा १ हजार ३१६ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् भने २० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS