IME Life New

सुनको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहलिो दिन आज आइतबार सुनको तोलामा सामान्य भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको २ सयले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि तोलमा २ सय रुपैयाँले नै बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS