IME Life New

नेप्सेमा हरीयाली आउँदा कारोबार रकममा भने कमी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से साताको दोस्रो दिन ११ दशमलव ७४ अङ्कले बढेर ११८६ दशमलव ८० अङ्कमा बन्द भएको छ । कारोबार रकम २६ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
बैकिङ्ग क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । बैकिङ्ग क्षेत्रको परिसुचमा ० दशमलव ११ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको ४ करोड ७२ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै अपर तामाकेशीको सेयरमा ५० प्रतिशतको वृद्धि देखियो त्यसैले अपर तामाकोसीको कारोबार रद्द गरिएको छ ।

Esewa
Crest

अनलाईन प्रणलीमा देखिएको गडबडीको कारणले गर्दा यसमा समस्या देखिएको नेप्सेले बताएको छ । यसै गरि बैंक अफ काठमाडौकोे शेयर ५ दशमलव ०५ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS