IME Life New

नेप्सेमा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं आज नेपाल स्टक एक्सचेञ्जमा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले २०७८ साल जेठ १३ गते जारी गरेको ४ दशमलव ७९ प्रतिशत विकास ऋणपत्र २०८३ घ नामको ५ वर्ष अवधिको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।

उक्त ऋणपत्रका लगानीकर्ताले अर्धवार्षिक रुपमा व्याजदर प्राप्त गर्नेछन ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS