IME Life New

नेप्सेमा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं आज नेपाल स्टक एक्सचेञ्जमा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले २०७८ साल जेठ १३ गते जारी गरेको ४ दशमलव ७९ प्रतिशत विकास ऋणपत्र २०८३ घ नामको ५ वर्ष अवधिको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।

उक्त ऋणपत्रका लगानीकर्ताले अर्धवार्षिक रुपमा व्याजदर प्राप्त गर्नेछन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS