IME Life New

आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ६० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७२ रुपैयाँले घटेर १८ सय ५८ रुपैयाँमा कायम भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ५५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३४९ रुपैयाँले घटेको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ३२ रुपैयाँले घटेर २९१ रुपैयाँमा कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३४ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य २६ रुपैयाँले घटेको छ । अपी पावर कम्पनीको ३१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS