IME Life New

सीइडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म शेयर विक्री गर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म शेयर विक्री गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ बमोजिम निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूहको शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेर बाँडफाँड भएको मितिले तीन वर्षे अवधि पुरा नभई बिक्री गर्न नपाइने जनाएको छ ।

कम्पनीले गत बैैशाख ३१ गते आईपीओ बाँडफाँड गरेको थियो । कम्पनीका कर्मचारी र संस्थापक समूहको शेयर आगामी वि.सं २०८१ बैशाख ३० गतेसम्म लकिङ भएको कम्पनीले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS