Connect IPS
IME Life

थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज थप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रकण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमाफर्त १ हजार २८३ जना संक्रमित पुष्टि भएको छ ।

त्यस्तै, आज १ सय ८ जना कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS