IME Life New

थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज थप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रकण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमाफर्त १ हजार २८३ जना संक्रमित पुष्टि भएको छ ।

त्यस्तै, आज १ सय ८ जना कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS