IME Life New

एलआईसी बीमक समितिको अध्यक्षमा पाँडे चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पेशागत अभिकर्ता  संघ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बीमक समितिको अध्यक्षमा कल्याण विक्रम पाँडे चयन भएका छन् । समितिको शुक्रबार काठमाडौमा सम्पन्न भएको दोस्रो अधिवेशनले पाँडेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

बरिष्ठ उपाध्यक्ष लक्ष्मी दत्त जोशी चयन भएका छन् । उपाध्यक्षमा शंकर बहादुर कुँवर, सचिव होम बहादुर आले, कोषाध्यक्षमा प्रभा ज्ञवाली, सह सचिव संगीता भक्तराज, सदस्यहरुमा श्याम सिंह, इश्वरी पञ्जियार, रामचन्द्र ढकाल, रुक बहादुर गुरुड, शोभाखर अधिकारी, रेखा देवी प्रोख्रेल, दिल बहादुर खड्का, प्रेम शंकर गुप्ता, सुरेश बोहरा र गोविन्द प्रसाद गिरी चयन भएका छन् । नयाँ समितिको कार्यकाल तीन बर्षको हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS