IME Life New

११ महिना पहिले कति थियो हाईड्रोपावरको शेयर मुल्य ? कुन हाइड्रोका लगानीकर्ता सबै भन्दा मालामाल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । केही समय अघि आईपिओनै  बिक्री हुन छाडेको हाईड्रोपावर सेक्टरमा अहिले आएर सबै भन्दा ठूलो बुल देखिएको छ। अघिल्लो वर्ष कोरोना भाइरसको कारणले गर्दा लक डाउनमा खासै कारोवार हुन नसकेकोमा त्यस पश्चात भने समस्त बजार नै बुलिस प्रवित्तिमा गएको थियो। कसैले नसोचेको सेक्टर हाईड्रोपावरले भने निकै ठूलो बुलिस समातेको थियो।

११ महिनाको अवधिमा कुनै हाईड्रोपावरको बजार मूल्य करिव ६०० प्रतिशत सम्म वृद्धि हुन् पुग्यो । ११ महिना अघि अर्थात २०२० जुलाई ६ गते ३३ वटा हाईड्रोपावरको शेयर कारोवार भएको थियो । यो ११ महिनाको अवधिमा राधी विधुतको बजार मूल्य सर्वाधिक वृद्धि भएको छ । राधी विधुतको बजार मूल्य त्यो बेला १६४ रुपैयाँ थियो भने अहिले ११४५ रुपैयाँमा बजारमा कारोवार भएको छ। केही दिन अघि सम्म हेर्दा यसको बजार मूल्य १३०० माथि पनि पुगेको थियो । त्यस्तै युनियन हाईड्रोपावरको बजार मूल्य करिव ५०० प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

राम्रा र स्थापित मानिएका हाइड्रोपावरको मूल्य भने अरु जस्तो वृद्धि हुन सक्ने । बुटवल पावरको मूल्य जम्मा ५२ प्रतिशतले बढ्यो भने चिलिमे हाईड्रोपावरको मूल्य ९१ प्रतिशतले वृद्धि भयो । त्यस्तै सानिमामाई हाइड्रोको मूल्य १४१ ले प्रतिशतले वृद्धि भयो।

केही कम्पनीको यस अवधिमा बोनस शेयर र हकप्रद शेयर  प्रयोजनार्थ मूल्य समायोजन भएको छ।  

तथ्यांक श्रोत : नेप्से 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS