काठमाडौं । ज्योति विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले २२ वटा जिल्लाका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार ३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थामा कार्यरत अनुभवी कर्मचारी माग गरिएको भएपनि बैंकले कोभिड १९ महामारीको कारण रोजगारी गुमाएका होटल तथा पर्यटन क्षेत्रको अनुभवीलाई प्राथमिकता दिने आफ्नो विज्ञापनमा उल्लेख गरेको छ ।
ज्योति विकास बैंकले माग्यो २२ जिल्लाका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/job.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)