IME Life New

ज्योति विकास बैंकले माग्यो २२ जिल्लाका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले २२ वटा जिल्लाका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार ३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।  बैंक तथा वित्तीय संस्थामा कार्यरत अनुभवी कर्मचारी  माग गरिएको भएपनि बैंकले कोभिड १९ महामारीको कारण रोजगारी गुमाएका होटल तथा पर्यटन क्षेत्रको अनुभवीलाई प्राथमिकता दिने आफ्नो विज्ञापनमा उल्लेख गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS